छोरी रोशनी र श्रीमती मिना सिग्देल भ्रमणको तयारीमा
नाती हिमनिस पाण्डे डि.सि.को जाडोमा बाबासँग
वासिङ्टन डि.सि.मा श्रीमती मिना र सानो नाती आयन पाण्डे
बाबा बैद्यनाथ अछाम परिसरमा हरिभक्त सिग्देल ‘महेश’
हरिभक्त सिग्देल फ्लोरीडाको टेम्पा स्थित लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा
श्रीमती मिना र ज्वाई साहेव टेम्पामा लक्ष्मी नारायण मन्दिर दर्शन पश्चात्
छोरी अधिवक्ता रोशनी सिग्देल र ज्वाई साहेब डा. ई. रोशन पाण्डे, वासिङ्टन डि.सि.
अमेरिकाको एक मल भित्र हरिभक्त सिग्देल ‘महेश’ तथा श्रीमती मिना सिग्देल
बरदादेवीको यात्रामा गजेन्द्र बोहरा, गोपाल नेपाल र हरिभक्त सिग्देल
संविधान सभा सदस्य तथा वरिष्ठ नेत्र रोग विशेषङ्ग डा. सशाङ्क कोइराला र अन्य साहित्यकारहरूका साथ
अमेरिकाको वाशिङ्गटन डि.सी.मा हरिभक्त सिग्देल
ठूली महारानी (टोखा महारानी) का साथमा न्हुच्छे र हरिभक्त
जिम्बावेको बुलावे रेलवे स्टेशनमा हरिभक्त सिग्देल
इजिप्टको पिरामिड अगाडि हरिभक्त सिग्देल
मोजाम्बिकको न्याम्पुलास्थित गाउँमा मकैको च्याँख्ला कुट्दै महिलाहरू साथमा नन्दराम श्रेष्ठ र हरिभक्त सिग्देल
पोखरा फेवातालको किनारामा छोरी रोजी थापा र नातिनी रिभा थापाका साथ हरिभक्त सिग्देल र श्रीमती मिना सिग्देल
बैद्यनाथधाम अछामका परिसरमा विशिष्ट व्यक्तित्वहरूका साथ हरिभक्त सिग्देल ‘महेश’
इजिप्टको पिरामिड अगाडि मिङ्गमार लामाका साथ हरिभक्त सिग्देल
माता शैलेश्वरी डोटीको दर्शन पश्चात् मन्दिर अगाडि
महेश विक्रम शाह र टेक बहादुर बोहराका साथ हरिभक्त सिग्देल
सेती किनारमा वरिष्ठ कथाकार महेश विक्रम शाहका साथ हरिभक्त सिग्देल
माता उग्रतारा डडेल्धुरा दर्शन पश्चात् विनोद घिमिरेका साथ हरिभक्त सिग्देल
एन.आर.एन.का संस्थापक अध्यक्ष तथा उद्योगपती डा. उपेन्द्र महोतोका साथ सौराह जङ्गलमा हरिभक्त सिग्देल
बैद्यनाथक्षेत्र प्रांगणमा सम्मान पश्चात प्राज्ञ यज्ञराज उपाध्याय, प्राज्ञ मिथिला शर्मा र वरिष्ठ कथाकार महेश विक्रम शाहका साथमा हरिभक्त सिग्देल ‘महेश’
पुस्तक विमोचन पश्चात् श्रद्धेय गुरु प्रा.डा. ऋषिराम पोखरेलज्यू, लालबहादुर पाण्डेज्यूका साथमापुरुषोत्तम थापा, रोजी थापा, डा. सुरेश थापा र डा. रोहिणी थापाका साथमा