परिमार्जित समयसापेक्ष आत्मिक चिन्तन आधारित पद्य लेखन नै मेरो रोजाई हो

तारकेश्वर न.पा. वडा नं. ७, जितपुर जन्मनुभई हाल ‘हरिको घर’ बुढानिलकण्ठ न.पा. ९, मण्डिखाटार, बरफेदी, काठमाडौं स्थायी बसोबास गर्दै आउनुभएको साहित्यकार हरिभक्त सिग्देल ‘महेश’ निकै लामो समयदेखि साहित्य साधनामा अनवरत कलम चलाउदै आउनुभएको छ । एम. पि. ए. सम्मको अध्यन त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौंबाट गर्नुभएको साहित्यकार हरिभक्त सिग्देल ‘महेश’ प्रहरीबाट पूर्व प्रहरी नायव उपरीक्षक हुनुहुन्छ […]


रियाज एफएम मा प्रशारित अन्तरबार्ता

विक्रम सम्बत २०११ साल बैशाख १ गते मंगलबारका दिन पाँचमाने जीतपुर फेदी गा.वि.स. वडा नं. ३ जीतपुर काठमडौंमा जन्मनु भएका हरिभक्त सिग्देल महेश धर्म संस्कृति, सम्बन्धि र अध्यात्म विषयमा शोध गर्दै निरन्तर कलम चलाँउदै आएका श्रष्टा साधक हुनुहून्छ । त्रिभुवन विश्व विद्यालयबाट एम.पि.ए्. गर्नु भएका श्रष्टा साधक सिग्देलले आध्यत्मिक तथा धार्मिक क्षेत्रको अध्ययन अनुसन्धान गरेर […]