कार्यकम संचालिका सन्तोषी अधिकारी बिमोचन कार्यकम संचालन गर्दै
प्रा. डा. श्री ऋषिराम पोखरेल ज्यू पुस्पमा जल सिंचन गर्दै कार्यकमको समुदघाटन गर्नु हुदै
बरिष्ठ साहित्यकार तथा समालोचक डा. डी.पि. भण्डारी ज्यू पुष्पमा जल सिंचन गर्दै कार्यकमको समुदघाटन गर्दै
दामोदर पुडाशैनी प्रतिभा पुरस्कार कोषका सदस्य डा. सुरेश थापा बिशिष्ट अथिति, प्रमुख अतिथि लगायत साहित्य अनुरागी अतिथिहरुमा स्वागत मन्तब्य राख्नु हुदै
प्रमुख अथिति प्रा. डा. ऋषिराम पोखरेल ज्यू मा दामोदर प्रतिभा पुरष्कार कोषकी सदस्य रोजी सिग्देल थापा पुष्पहार भित्र रहेको पुस्तक पन्चामृत लोकार्पणका लागि प्रस्तुत गर्दै
कार्यकम आयोजक दामोदर पुडाशैनी प्रतिभा पुरस्कार कोषका सस्थापक दामोदर पुडाशैनी र डा. रोहिणी सिग्देल 'दक्षिणकालीको सेरोफेरो' पुस्तक विमोचनका लागि प्रमुख अथिति ज्यू समक्ष प्रस्तुत गर्दै
गुरु प्रा. डा. श्री ऋषिराम पोखरेल ज्यू 'पन्चामृत' पुस्तकलोकार्पण गर्नु हुदै
बरिष्ठ साहित्यकार तथा समालोचक डा. डी. पि. भण्डारी ज्यू 'दक्षिणकालीको सेरोफेरो' पुस्तक सार्बजनिक गर्नु हुदै
बरिष्ठ साहित्यकार तथा समालोचक डा. डी. पि. भण्डारी ज्यू 'दक्षिणकालीको सेरोफेरो' पुस्तक सार्बजनिक गर्दै
लोकार्पित कृति 'पन्चामृत' का बिषयमा बोल्दै प्रा. डा. ऋषिराम पोखरेल ज्यू
बरिष्ठ साहित्यकार तथा समालोचक डा. डी. पि. भण्डारी ज्यू 'दक्षिणकालीको सेरोफेरो' पुस्तकका बिषयमा बोल्दै
उद्योगपति डा. बिरेन्द्र प्रशाद महतो साहित्यकार हरि भक्त सिग्देलका बिषयमा प्रकाश पार्नु हुदै
दामोदर पुडाशैनी प्रतिभा पुरस्कार कोषबाट प्रदान गरिदै आएको यस बर्षको प्रतिभा सम्मान साहित्यकार हरिभक्त सिग्देल 'महेश'लाई प्रदान गर्दै कोषका संथापक तथा बरिष्ठ साहित्यकार दामोदर पुडाशैनी
दामोदर पुडाशैनी प्रतिभा पुरस्कार कोषका संथापक तथा बरिष्ठ साहित्यकार दामोदर पुडाशैनी साहित्यकार हरिभक्त सिग्देललाई मायाको चिनो प्रदान गर्दै
बटुकहरुका साथ अथिति
अथितिहरू को स्वागत पस्चात लेखक तथा आयोजक
कार्यक्रमको गरिमा बढाउदै उपस्थित साहित्य अनुरागीहरु
साहित्य अनुरागीहरुमा विमोचित पुस्तक प्रदान गर्दै
बरिष्ठ साहित्यकार डा. खेम कोइराला बन्धु ज्यू विमोचित पुस्तकहरुका सम्बन्धमा समिक्षा गदै
बालयोगी गुरु गोपालप्रेम विमोचित दक्षिणकालीको सेरोफेरो पुस्तकका बिषयमा प्रकाश पार्नु हुदै
कान्ति भैरब गुरुकुल गोकर्णका बटुकहरुका भोजनको लागि प्रा. डा. श्री ऋषिराम पोखरेल ज्यू लाई पन्चामृतकी प्रकाशक मिना सिग्देलबाट चेक हस्तान्तरण गर्दै
राष्ट्रकबि माधब प्रशाद घिमिरे ज्युबाट पन्चामृतको दोश्रो संस्करण विमोचन हुँदै |