श्रीमद्भागवद्गीता
पद्यानुवाद (नेपालीमा)

श्रीमद्भागवद्गीता पद्यमा किन ?
कर्म वचनको शुद्धि ज्ञान र मन भक्तिले
इच्छारहितको साम्य स्वरुप चिन्न ज्ञानले।
भाषा लय छ यो लाेक पद्य यो जनमा पुगाेस्
नेपाली भाव भाषा नै अमृततुल्य याे बनाेस् ।।
भावना र पितामाता निर्देशन शिराेपर
गरी सरलमा पद्य रचना भाे याे मनाेहर ।
साँझ बिहान सर्वत्र गुन्गुनाई जताततै
शान्ति ज्ञान गरून् पाउन् मुक्ति भन्ने छ निश्चितै।।
– हरिभक्त सिग्देल ‘ महेश ‘
ई–बुक पढ्नुहोस् ।