प्रमुख अथिति बरिष्ठ साहित्यकार कृष्ण प्रशाद पराजुली ज्यू पुष्पमा जल शिन्चन गरि कार्यकम उदघाटन गर्दै
साहित्यकार हरिभक्त सिग्देल तथा 'रङ्गै रङ्गको जिन्दगानी' कविता संगहकी प्रकाशक मिना सिग्देल पुष्पहार भित्र रहेको पुस्तक प्रमुख अथिति समक्ष बिमोचनको लागि प्रस्तुत गर्दै
प्रमुख अथिति बरिष्ठ साहित्यकार कृष्ण प्रशाद पराजुली ज्यू 'रङ्गै रङ्गको जिन्दगानी' कविता संग्रह बिमोचन गर्नु हुदै
बरिष्ठ साहित्यकार महेश प्रशाई ज्यू विमोचित कविता संग्रहका सम्बन्धमा समिक्षा गर्नु हुदै
प्रमुख अथिति बरिष्ठ साहित्यकार कृष्ण प्रशाद पराजुली विमोचित पुस्तकको बिषयमा बोल्दै
विमोचित कविता संगह तथा कविका सम्बन्धमा प्रकाश पर्नु हुदै पूर्व प्र.म.नि. मोतीलाल बोहरा
दामोदर पुडाशैनी प्रतिभा पुरस्कार कोषकी सदस्य रोजी सिग्देल थापा बिशिष्ठ अथिति, प्रमुख अथिति तथा साहित्य अनुरागी पाहुनाहरुमा स्वागत मन्तब्य दिदै
दामोदर पुडाशैनी प्रतिभा पुरस्कार कोषका संस्थापक तथा सभाका सभापति सभालाई सम्बोधन गर्नु हुदै बरिष्ठ साहित्यकार दामोदर पुडाशैनी