
समाज महांकाल—९ काठमाडौंद्वारा आयोजित ज्येष्ट नागरिक
सम्मान कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्मानित
हुने ज्येष्ट नागरिकहरू, पत्रकारमित्रहरू, राजनैतिक दलका
प्रतिनिधिहरू, नेपाल सरकारका विभिन्न सेवामा सेवारत राष्ट्र
सेवकहरू, चिकित्सक तथा स्वयंसेवहरू र उपस्थित महिला
तथा सज्जनवृन्दमा स्वागत भाषण गर्नुहुँदै
संस्थाका महासचिव हरिभक्त सिग्देल ‘महेश’