रियाज एफएम मा प्रशारित अन्तरबार्ता

विक्रम सम्बत २०११ साल बैशाख १ गते मंगलबारका दिन पाँचमाने जीतपुर फेदी गा.वि.स. वडा नं. ३ जीतपुर काठमडौंमा जन्मनु भएका हरिभक्त सिग्देल महेश धर्म संस्कृति, सम्बन्धि र अध्यात्म विषयमा शोध गर्दै निरन्तर कलम चलाँउदै आएका श्रष्टा साधक हुनुहून्छ । त्रिभुवन विश्व विद्यालयबाट एम.पि.ए्. गर्नु भएका श्रष्टा साधक सिग्देलले आध्यत्मिक तथा धार्मिक क्षेत्रको अध्ययन अनुसन्धान गरेर […]