ज्येष्ठ नागरिक जनसेवा समाजको निमन्त्रणामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा पाल्नु भएका
प्रमुख अतिथि राष्ट्रिय प्रज्ञाप्रतिष्ठानका कुलपति प्राज्ञ श्री तीलविक्रम नेवाङ (बैरागी काईंला) ज्यूमा संस्थाका अध्यक्ष श्री फणिन्द्र सैंजुबाट सम्मानपत्र प्रदान गर्दै ।
नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कूलपति प्राज्ञ श्री तिलविक्रम नेवाङ (बैरागी काईंला) ज्यू बाट
हरिभक्त सिग्देल महेशद्वारा नेपाली लोक लयमा रचित श्री दुर्गा कवच लोकार्पण गर्दै
नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कूलपति प्राज्ञ श्री तिलविक्रम नेवाङ (बैरागी काईंला) ज्यू बाट
हरिभक्त सिग्देल महेशद्वारा नेपाली लोक लयमा रचित श्री दुर्गा कवच लोकार्पण गर्दै
नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कूलपति प्राज्ञ श्री तिलविक्रम नेवाङ (बैरागी काईंला) ज्यू का साथमा
लेखक श्री हरिभक्त सिग्देल महेश
२३ ज्येष्ट नागरिक दिवसका अवसरमा ज्येष्ठ नागरिक जनसेवा समाज महांकाल—९ काठमाडौंद्वारा आयोजित ज्येष्ट नागरिक सम्मान कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्मानित हुने ज्येष्ट नागरिकहरू, पत्रकारमित्रहरू, राजनैतिक दलका प्रतिनिधिहरू, नेपाल सरकारका विभिन्न सेवामा सेवारत राष्ट्र सेवकहरू, चिकित्सक तथा स्वयंसेवहरू र उपस्थित महिला तथा सज्जनवृन्दमा स्वागत भाषण गर्नुहुँदै संस्थाका महासचिव हरिभक्त सिग्देल ‘महेश’