Book Launch – 4 (पुस्तक बिमोचन कार्यक्रम – ४)

प्रतियोगितालाई यो होइन न बिज्ञ बन्न लाई हो |
केवल नेपाली बुझ्नेलाई औषधी तुल्य यो बनोस ||
सानो ठुलो पुरुष नारी जात र धर्म भेदले |
छेक्दैन पढ्न यसलाई जो पढ्छ ज्ञानी बन्छ त्यो ||
त्यसैले यी साना पुस्तक उपहार भनिकन |
प्रस्तुत छ स्वीकारी पढ्नुहोस् हुनेछ शान्त त्यो मन ||